अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने

 बैशाख ०२, २०७९

संयुक्त राष्ट्रसंघ बैशाख' २ : संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको र सोही काउन्सिलमार्फत् यो सहयोग…

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

 बैशाख ०२, २०७९

जेरुसेलम, बैशाख २ : जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सक हरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक…

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

 बैशाख ०२, २०७९

मस्को [रूस], बैशाख, २ : रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा "दोब्बर भन्दा बढी" सेना थप्ने पनि बताएको छ। रुसको…

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

 बैशाख ०२, २०७९

जेरुसेलम,बैशाख, २ : प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार "शरीरको…

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

 बैशाख ०२, २०७९

वासिङ्टन [अमेरिका], बैशाख, २ :अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्। बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाए अनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न…

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु

 बैशाख ०१, २०७९

अबुयोग ,फिलिपिन्स, बैशाख १ : फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि…

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

 बैशाख ०१, २०७९

लन्डन, बैशाख १ : बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले…

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

 बैशाख ०१, २०७९

मस्को (रूस),बैशाख १ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ। बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री…

शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत

 बैशाख ०१, २०७९

संयुक्त राष्ट्रसंघ, बैशाख १ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यमनमा भएको शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत गरेको छ । सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ ।…

रुस युक्रेन युद्धको असर कम गर्ने काममा राष्ट्रसंघीय महासचिवको आग्रह

 बैशाख ०१, २०७९

संयुक्त राष्ट्रसंघ, बैशाख १ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ । उहाँले हाल विश्वमा…