अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

 बैशाख ०४, २०७९

सियोल [दक्षिण कोरिया], बैशाख, ४ :उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार…

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

 बैशाख ०४, २०७९

दक्षिण कोरिया बैशाख ४ : दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५…

रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

 बैशाख ०४, २०७९

मस्को [रसिया], बैशाख, ४ : पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ। प्रतिरोधी…

फिलिपिन्समा बाढी र पहिरोमा परी ११० बढी व्यक्तिको अवस्था अज्ञात

 बैशाख ०४, २०७९

फिलिपिन्स वैशाख ४ : फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेका र यी व्यक्तिको अवस्था अज्ञात रहेको आइतबार प्राप्त समाचारमा जनाइएको छ…

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

 बैशाख ०४, २०७९

संयुक्त राष्ट्रसङ्घ, वैशाख, ४ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भएको छ।…

इथियोपियाले साउदी अरेबियाबाट ७ हजारभन्दा बढी नागरिक फर्कायो

 बैशाख ०४, २०७९

इथियोपिया बैशाख ४ : इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो । विदेश मन्त्रालयले…

बेलायतका प्रधानमन्त्रीलगायतलाई रुस प्रवेशमा प्रतिबन्ध घोषणा

 बैशाख ०३, २०७९

मस्को, वैशाख ३ : रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले…

फिलिपिन्समा बाढी पहिरोमा परी ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

 बैशाख ०३, २०७९

मनिला, वैशाख ३ : फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै…

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दावी

 बैशाख ०३, २०७९

किभ, वैशाख ३ : रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दावी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५…

उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती

 बैशाख ०३, २०७९

सिओल, वैशाख ३ : उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ अनले देशका संस्थापक नेताको जन्मदिन…