अन्तर्राष्ट्रिय

दुई तिहाई सुडानी खाद्य असुरक्षाको समस्यामा

 चैत ३०, २०७८

संयुक्त राष्ट्रसंघ, चैत ३० : संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा…

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

 चैत २९, २०७८

लण्डन, चैत २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।…

बाढीका कारण २० जनाको मृत्यु

 चैत २९, २०७८

जोहानसबर्ग, चैत २९ : दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ । बाढीका…

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ

 चैत २९, २०७८

पाकिस्तान चैत २९ : पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको छ ।प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त…

४९७ अवैध आप्रवासीको उद्धार

 चैत २९, २०७८

लिबिया' २९ चैत : आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन…

एकै घरका आठ परिवारको हत्या

 चैत २९, २०७८

मेक्सिको'  चैत  २९  : मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको…

क्रोएसियाद्धारा २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

 चैत २८, २०७८

जाग्रेब, चैत २८ : क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले…

पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

 चैत २८, २०७८

इस्लामावाद, चैत २८ : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी ( पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन…

पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित

 चैत २८, २०७८

इस्लामावाद, चैत २८ :  पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित हुनुभएको छ । पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग — नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको घोषणा…

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

 चैत २८, २०७८

अमेरिका' चैत २८ : अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ ।मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति…