अन्तर्राष्ट्रिय
जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान
न्यूयोर्क [अमेरिका], बैशाख ३ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गर्नुभएको उहाँका प्रवक्ताले जानकारी…
युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई रुसको चेतावनी
वाशिंगटन [अमेरिका], बैशाख ३ : जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त…
ईयुद्वारा मस्को मिसनबाट कूटनीतिज्ञ निष्कासन गरेकामा निन्दा
ब्रसेल्स [बेल्जियम], बैशाख, ३ : युरोपेली संघले शुक्रबार मस्कोमा रहेको कूटनीतिक नियोगबाट आफ्ना कूटनीतिज्ञहरूलाई निष्कासन गरेको कदमलाई "विशुद्ध प्रतिशोधात्मक कदम" भन्दै निन्दा गरेको छ "युरोपेली संघले रुसी संघको युरोपेली संघको…
अन्तरिक्ष यात्रामा चिनियाँ सफलता : तीन यात्री ६ महिनापछि पृथ्वीमा अवतरण
बेइजिङ, वैशाख ३ : चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले…
रूसका सभामुख चीन भ्रमणमा जाने
मस्को, बैशाख २ : रूसका सभामुख भ्यालेन्टाइन मात्भीयेन्कोले चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिनु भएको हो । रुस—चीन संसदीय सहकार्य…
दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ को मृत्यु
जोहानेसबर्ग, वैशाख २ : दक्षिण अफ्रिकामा बाढीका कारण करिब ४०० व्यक्तिले ज्यान गुमाएपछि शुक्रबार राष्ट्रपति सिरिल रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह गर्नुभएको छ । चर्चको भाषणको क्रममा…
भारतमा कोरोना संक्रमित संख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख २ : भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना…
रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी
मस्को, बैशाख, २ : रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले…
उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए
इस्लामाबाद [पाकिस्तान], बैशाख, २ : खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ।सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स…
चिनियाँ दूतावासद्वारा अमेरिकी सांसदको ताइवान भ्रमणको कडा विरोध
वासिङ्टन, बैशाख, २ : संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ। मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






