अन्तर्राष्ट्रिय

रुसी आक्रमणमा परी कम्तीमा ६ को मृत्यु, ८ घाइते

 बैशाख ०५, २०७९

एलभिभ, बैशाख ५ : रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ । अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी…

आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त

 बैशाख ०५, २०७९

श्रीलङ्का; बैशाख ५ : श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन…

उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोल पुगे

 बैशाख ०५, २०७९

उत्तर कोरिया, बैशाख ५ : प्योङयाङले प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी उच्च राजदूत सोमबार सोल आइपुग्नु भएको छ । प्योङयाङले यसवर्ष…

भारतमा दैनिक संक्रमितको संख्या झण्डै ९० प्रतिशतले वृद्धि

 बैशाख ०५, २०७९

भारत, वैशाख ५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ…

आसाममा चट्याङ लागेर १४ को मृत्यु

 बैशाख ०५, २०७९

आसाम बैशाख ५ : भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको…

अफगानिस्तानलाई तीन करोड २० लाख डलर सहयोग

 बैशाख ०५, २०७९

अफगानिस्तान, वैशाख ५ : अफगानिस्ताले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् ।…

तीन महिनामा छ जनालाई गोहीले खायो

 बैशाख ०५, २०७९

तान्जानिया बैशाख ५ : तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको…

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

 बैशाख ०५, २०७९

काठमाडौं, बैशाख ५ : विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्।…

रुसद्वारा कीभ बाहिरको सैन्य कारखाना ‘नष्ट’ गरेको दाबी

 बैशाख ०४, २०७९

मस्को, चैत ४ : रुसको रक्षा मन्त्रालयले आइतवार युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको छ। "रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका…

अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी कम्तीमा २ को मृत्यु

 बैशाख ०४, २०७९

टेक्सास (अमेरिका), चैत, ४ : अमेरिकी राज्य टेक्सासको उत्तरपूर्वी ह्यारिस काउन्टीमा शनिबार साँझ रेलले एउटा गाडीलाई ठक्कर दिँदा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। ह्यारिस काउन्टी शेरिफको…