अन्तर्राष्ट्रिय

रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव

 जेठ १९, २०७९

संयुक्त राष्ट्रसंघ,जेठ १९  : रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा…

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

 जेठ १९, २०७९

पेरिस, जेठ १९ : कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या…

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

 जेठ १९, २०७९

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५०…

अमेरिकामा गोलीकाण्ड, तीन जनाको मृत्यु

 जेठ १९, २०७९

होस्टन, जेठ  १९ : अमेरिकामा गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको…

संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

 जेठ १९, २०७९

संयुक्त राष्ट्रसङ्घ, जेठ १९  : संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका…

म्यानमारमा विस्थापितको सङ्ख्या १० लाखभन्दा बढी ः राष्ट्रसंघ

 जेठ १८, २०७९

याङ्गुन, जेष्ठ १८ , : म्यानमारमा सेनाले निर्वाचित सरकारलाई हटाई शासन सम्हालेपछि अहिलेसम्म राजनीतिक रूपमा विस्थापितहरूको सङ्ख्या पहिलो पटक १० लाखभन्दा माथि पुगेको छ । मनसुन नजिकिँदै गइरहेको र प्रजातन्त्रको…

महारानीको छायामा राजकुमार चाल्र्सको बढ्दो सार्वजनिक भूमिका

 जेठ १८, २०७९

लण्डन, जेठ १८ :रानी हुनु खास्सा छ । महारानी एलिजाबेथ द्वितीयभन्दा राम्ररी कसैलाई थाहा छैन जसले सिंहासनमा बसेको ७० वर्षपछि पनि त्यसबाट हट्ने कुनै सङ्केत देखाएको छैन । तर ९६…

श्रीलङ्कामा आयात प्रतिबन्ध खुकुलो पारियो

 जेठ १८, २०७९

कोलम्बो, जेठ १८ : श्रीलङ्काले यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ । अर्थ, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीतिमन्त्रीको…

युक्रेनलाई थप अझ असल हतियार पठाउने पश्चिमी राष्ट्रहरूको प्रतिबद्धता

 जेठ १८, २०७९

किएभ, जेठ १८ : पश्चिमी राष्ट्रहरूले युक्रेनलाई थप अधिक उन्नत हतियारहरू उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले बुधबार युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र रडार प्रणालीहरू आपूर्ति गर्ने बताएको…

भारतमा एक दिनमा दुई हजार ७४५ कोरोना सङ्क्रमित

 जेठ १८, २०७९

भारत मङ्गलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो । सोमबार तुलनामा…