अन्तर्राष्ट्रिय

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रूसी प्रतिबन्ध

 जेठ २५, २०७९

मस्को, जेठ २५ : रूसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको…

यमनका हुथी विद्रोहीमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकार तयार

 जेठ २५, २०७९

साना, जेठ २५ : यमनको सरकारले यहाँका हुथी विद्रोहीका बिरुद्धमा यहाँको ताइज सरहमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सहमत भएको जनाएको छ । जोर्डनको राजधानी अम्मानमा यमनी सरकार र हुथी विद्रोहीहरुका…

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

 जेठ २५, २०७९

संयुक्त राष्टसङ्घ, जेठ २५ : संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको…

अफगान प्रान्तमा २,००० भन्दा बढी परिवारलाई खाद्यान्न सहायता प्रदान

 जेठ २४, २०७९

काबुल, जेठ २४ : अफगानिस्तानका चार प्रान्तमा कुल २,०८६ परिवारले खाद्यान्न सहायता प्राप्त गरेको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ। एजेन्सीको वेबसाइटका अनुसार सोमबार उत्तरी फर्याब,…

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा इन्धन कम प्रयोग गर्न नागरिकहरूलाई आग्रह

 जेठ २४, २०७९

कोलम्बो 'श्रीलङ्को, जेठ २४ : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन् । संसद्मा बोल्दै प्रधानमन्त्रीले…

दक्षिण कोरियामा छ हजार १७२ कोरोना सङ्क्रमित

 जेठ २४, २०७९

सोल, जेठ २४ : दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यसैसँगै कूल सङ्क्रमितको संख्या…

तनावका बीच अमेरिका र दक्षिणकोरियाको लडाकु विमान प्रदर्शनी

 जेठ २४, २०७९

सोल, जेठ २४ : कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच दक्षिणकोरिया र अमेरिकी सेनाले मङ्गलबार दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका छन् । उत्तर कोरियाले आफ्नो आणविक परीक्षणलाई…

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै

 जेठ २४, २०७९

नयाँ दिल्ली, जेठ २४ : भारतमा सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितका थप सङ्ख्या तीन हजार ७१४ पुगेको छ । केही दिनयता चार हजार पार गरेको कोरोना सङ्क्रमतिहरुमा…

चर्चमा बम हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

 जेठ २४, २०७९

संयुक्त राष्ट्रसङ्घ, जेठ २४ : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गर्नुभएको छ ।उहाँले यस्तो जघन्य अपराध नगर्न भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि…

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई आफ्नै पार्टीबाट विश्वासको मत प्राप्त

 जेठ २४, २०७९

लन्डन, जेठ २४ : ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी…