अन्तर्राष्ट्रिय

युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

 जेठ १८, २०७९

ब्रसेल्स, जेठ १८ : युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताउनुभएको हो ।उहाँले युरोपियन कमिसनले युक्रेनबाट…

नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

 जेठ १८, २०७९

काठमाडौँ,जेठ  १८  : नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग,…

सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

 जेठ १८, २०७९

संयुक्त राष्ट्रसंघ,जेठ १८ : सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गनुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान…

ब्राजिलमा वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौँ विस्थापित

 जेठ १८, २०७९

रियो डि जेनेरियो, जेठ १८ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । यहाँ गत हप्तादेखि जारी…

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

 जेठ १८, २०७९

नोम पेन, जेठ १८ : सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट…

अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

 जेठ १८, २०७९

क्यानबेरा, जेठ  १८ : अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाउनु भएको हो…

पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

 जेठ १८, २०७९

इस्तानबुल, १८ जेठ :  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुग्नु भएको छ  पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ मङ्गलबार टर्कीको अंकरा आइपुग्नु भएको हो…

युक्रेनमा सन्दिग्ध युद्ध अपराधका १५ हजार घटना

 जेठ १८, २०७९

पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्। अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९०…

भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित

 जेठ १८, २०७९

नयाँदिल्ली, जेठ १७ : भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण…

सुरक्षा कारबाहीमा चार विद्रोही मारिए

 जेठ १७, २०७९

फैजाबाद, अफगानिस्तान, जेठ १७ : अफगान सुरक्षा बलले उत्तरी बदख्सान प्रान्तको तागाब जिल्लामा चार विद्रोहीलाई मारेको प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख कारी माजुद्दिन अहमदीले बताएका छन् । तागाब जिल्लाको…