अन्तर्राष्ट्रिय

अमेरिकाको आयोवामा गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु

 जेठ २०, २०७९

वासिङ्टन, जेठ २० : अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ । स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्वीटमा उल्लेख गरेअनुसार…

उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक सैनिकको मृत्यु

 जेठ २०, २०७९

इस्लामावाद, जेठ २० : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ। आतङ्ककारीहरूले…

स्वस्थ पृथ्वीका लागि लाग्न आग्रह

 जेठ २०, २०७९

स्टकहोल्म, जेठ २० : बिहीबारदेखि यहाँ सुरु भएको संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकले स्वस्थ पृथ्वीका लागि तत्कालै सबै लाग्नुपर्ने आग्रह गरेको छ । सो बैठकमा विश्वमा वातावरण विग्रिँदै गएको र जलवायु…

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

 जेठ २०, २०७९

रियो डि जेनेरिया, जेठ २० : ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।…

क्रोएसियामा सन् २०२३ देखि यूरो प्रचलनमा ल्याइने

 जेठ १९, २०७९

फ्रयाङफर्ट, जेठ १९ : क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ । यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा…

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…

 जेठ १९, २०७९

नयाँदिल्ली, जेठ १९ : उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए)ले सुरक्षा…

यूक्रेनको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको यूक्रेनी दावी

 जेठ १९, २०७९

कीभ, जेठ १९ : रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भन्नुभयो, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले…

यमनमा संयुक्त राष्ट्रसंघले गरेको युद्धविराम दई महिना थपे : राष्ट्रसंघीय प्रतिनिधि

 जेठ १९, २०७९

साना, जेठ १९ : यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले बिहीबार यमनका युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका जानकारी गराउनुभएको छ…

महामारीबाट किशोरीहरू बढी प्रभावितः सर्वेक्षण

 जेठ १९, २०७९

सिड्नी,जेठ १९ : अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब…

चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते

 जेठ १९, २०७९

प्राग, जेठ १९ : प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् । क्षेत्रीय आपतकालीन…