अन्तर्राष्ट्रिय

बेलायतमा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघ्यो

 असार ०२, २०७९

लन्डन [बेलायत], असार, २ : पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघेको छ।युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा…

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

 असार ०२, २०७९

नयाँ दिल्ली, असार २ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन…

युक्रेन सङ्कटले पूर्वी अफ्रिकी क्षेत्रमा खाद्य संकट पर्नसक्ने

 असार ०२, २०७९

आदिस अबाबा, असार २ : हालैका दिनहरुमा युक्रेनमा जारी रहेको सङ्कटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न सङ्कट पर्न सक्ने संयुक्त राष्टसङ्घले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले…

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री कीभ प्रस्थान

 असार ०२, २०७९

  कीभ, असार २  : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।एएफपी भिडियोद्वारा…

शरद् पवारलाई राष्ट्रपति चुनाव लड्न विपक्षी दलहरूको आग्रह

 असार ०१, २०७९

नयाँदिल्ली, असार १ : भारतका १७ राजनीतिक दलले आगामी राष्ट्रपति निर्वाचनमा विपक्षी दलहरूको साझा उम्मेदवार बन्न नेशनलिष्ट कङ्ग्रेस पार्टी (एनसिपी) का वरिष्ठ नेता शरद् पवारलाई आग्रह गरेका छन् । स्वास्थ्यका…

मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय

 असार ०१, २०७९

इस्लामाबाद, असार १ : २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ ।…

नयाँ दिल्लीमा संक्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

 असार ०१, २०७९

नयाँदिल्ली, असार १ : भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको…

नाइजर आक्रमणमा परी आठ सिपाही मारिए

 असार ०१, २०७९

नियामि, असार १ : सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा आठ सिपाहीको हत्या हुनुको साथै ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जनाएको छ । मोटरसाइकल र अन्य…

तेहरानको एक रेस्टुरेन्टमा आगलागी आठ जनाको मृत्यु

 असार ०१, २०७९

तेहरान, १ असार : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको…

आगलागी हुँदा आठको मृत्यु

 असार ०१, २०७९

तेहरान, असार १ : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको…