अन्तर्राष्ट्रिय
केही अमेरिकी स्वास्थ्य संस्थाले रोके गर्भपतन सेवा
वासिङटन, असार ११ : सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन् । गर्भपतनको महिला अधिकार…
‘चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर’
बोस्टन, असार ११ : राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४०…
मोरक्को भागदौडमा अठार आप्रवासीको मृत्यु
रबात, असार ११ : युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन् । भागदौडका क्रममा केही प्रहरी पनि घाइते…
डोनबास नियन्त्रण गर्न रुसी फौजसमक्ष चुनौती
काठमाडौं, जेष्ठ ११ : रुसी फौजको भीषण हमला सामना गर्न नसकेपछि युक्रेनी फौजलाई युक्रेन सरकारले फिर्ता हुन निर्देशन दिएको छ । हप्तौंदेखि रुसी फौज र युक्रेनी फौजबीच युक्रेनका पूर्वी शहरहरुमा…
ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते
ओस्लो, असार ११ : यहाँ स्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा…
राष्ट्रपति सी हङकङको भ्रमण गर्दै, धेरै विदेशी पत्रकार रोकिए
हङकङ, असार ११ : राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता यहाँ आयोजना हुने बैठमा सहभागी…
रूस–यूक्रेन युद्ध : पोल्याण्ड पुग्ने यूक्रेनी सङ्ख्यामा पुन : वृद्धि
वार्सा, असार १० : पोल्याण्ड छिर्ने युक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ । पोल्याण्डका सिमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ ।…
विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राखिनुपर्ने : चिनियाँ राष्ट्रपति
बेइजिङ, असार १० : चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकास सम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि २०३० को…
युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुँदै
किएभ, असार १० : युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरो डोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले…
ट्युनिसियाका राष्ट्रपतिलाई सुरक्षा चेतावनी आएको दावी
ट्युनिस, असार १० : ट्युनिसियाका राष्ट्रपति केयस सैयदलाई ‘गम्भीर सुरक्षा चेतावनी’ आएको छ ।शुक्रबार आन्तरिक मन्त्रालयले राष्ट्रपतिलाई गम्भीर सुरक्षा चेतावनी आएको बताएको हो । मन्त्रालयका प्रवक्ता फधिला खेलीफीले पत्रकार सम्मेलनमा…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
नौमती बाजा जोगाउँदै आमाहरू
साउन २९, २०८३






