अन्तर्राष्ट्रिय

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

 भदौ २४, २०७९

लन्डन, भदौ २३ : बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार…

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

 भदौ २३, २०७९

लण्डन, भदौ २३ : बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र…

भारत र दक्षिण कोरियामा फेरि बढ्यो कोरोना सङ्क्रमण

 भदौ २३, २०७९

सोल, भदौ २३ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए पनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।…

मानव विकास पाँच वर्षपछि धकेलिएको राष्ट्रसङ्घको निश्कर्ष

 भदौ २३, २०७९

संयुक्त राष्ट्रसङ्घ, भदौ २३ : संयुक्त राष्ट्रसङ्घको बिहीबार प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत अकल्पनीय सङ्कटले मानव प्रगतिलाई पाँच वर्ष पछाडि धकेलेको र विश्वव्यापी अनिश्चितताको लहरलाई बढावा दिएको जनाएको छ ।…

आगामी साता चीन र रूसका राष्ट्रपति भेट्दै

 भदौ २३, २०७९

मस्को, भदौ २२ : चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ । उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना…

बुरुन्डीका प्रधानमन्त्री र सेना प्रमुख बर्खास्त

 भदौ २३, २०७९

नैरोबी, भदौ २२ : बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गर्नुभएको छ । अशान्त मध्य अफ्रिकी यस देशमा जटिल राजनीतिक चलखेल बढेपछि पूर्व…

दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै

 भदौ २२, २०७९

सोल, भदौ २२ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनीय रुपमा घटेको छैन । मङ्गलबार मध्यरातसम्म सार्वजनिक…

सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

 भदौ २२, २०७९

छेन्दु, भदौ २२ : चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो…

कारमा बस्दा सिट बेल्ट अनिवार्य लगाउनुपर्ने

 भदौ २२, २०७९

नयाँ दिल्ली, भदौ २२ : भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट…

बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु

 भदौ २१, २०७९

ओगादुगुउ, भदौ २१ : सोमबार यहाँ एउटा गाडीले विस्फोटक पदार्थ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय…