अन्तर्राष्ट्रिय

फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

 कार्तिक ११, २०७९

मनिला, कात्तिक ११ : दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम)…

चिनियाँ राष्ट्रपति सीले साउदी अरबको भ्रमण गर्ने अपेक्षा

 कार्तिक ११, २०७९

रियाद, कात्तिक ११ : चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका विदेशमन्त्रीले बताउनुभएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल शुरु भएको…

दक्षिण कोरियामा ३५ हजार नौ सय २४ कोरोनाका नयाँ सङ्क्रमित

 कार्तिक ११, २०७९

सोल, कात्तिक ११ : दक्षिण कोरियामा २४ घण्टा अघि अर्थात बिहीबार मध्यरातसम्म ३५ हजार नौ २४ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै सङ्क्रमितको कुल सङ्ख्या २ करोड ५४ लाख…

१० महिनामा डेंगुका कारण भियतनाममा १०२ जनाको मृत्यु

 कार्तिक ११, २०७९

हनोई, कात्तिक ११ : भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा १०२ जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले…

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी १३ को मृत्यु

 कार्तिक ११, २०७९

मनिला, कात्तिक ११ : दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका…

बेलाइतलाई आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

 कार्तिक १०, २०७९

लन्डन, कात्तिक १० : बेलाइतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उहाँले बेलाइतलाई आशादायी…

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै

 कार्तिक १०, २०७९

न्युयोर्क, कात्तिक १० : राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ । पेन्गुइन -यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि,…

सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव : राष्ट्रसङ्घ

 कार्तिक १०, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १० : संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण…

इजरायली क्षेप्यास्त्र दमासकसमा प्रहार

 कार्तिक १०, २०७९

दमास्कस, कात्तिक १० : बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार  समिति संस्था सानाले जनाएको छ । सानाकाअनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए । राजधानीका…

इरानमा आतङ्कककारी हमलामा परी १३ जनाको मृत्यु

 कार्तिक १०, २०७९

तेहरान, कात्तिक १० : इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला…