अन्तर्राष्ट्रिय
रुसी सेना फिर्ता भएपछि मात्र वार्ता– युक्रेन
किभ, कात्तिक २३ : रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहो¥याएको छ । युक्रेनी…
कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित
सोल, कात्तिक २३ : दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी…
एम्बुसमा यमनी जनरल मारिए
एडेन, कात्तिक २३ : अज्ञात बन्दुकधारीहरूले यमनको उत्तरपूर्वीमा पर्ने तेलको धनी प्रान्त मारिबमा मङ्गलबार एक जनरलको गोली हानी हत्या गरेको एक सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।…
दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते
मनिला, कात्तिक २२ : फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा…
‘पूर्वप्रधानमन्त्रीमाथिको घातक आक्रमणको निष्पक्ष अनुसन्धान गर्नुपर्छ’
शर्म एल–शेख (इजिप्ट), कात्तिक २२ : पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा उहाँले…
प्रचण्ड गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु
जेनेभा, कात्तिक २२ : विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय…
रूसलाई हतियार आपूर्ति स्प्योङयाङ– वासिङटन वाक्युद्ध
सोल, कात्तिक २२ : उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको…
बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति
बेइजिङ, कात्तिक २२ : बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्…
गेट्स फाउन्डेसनले अफ्रिका र दक्षिण एसियाका किसानलाई सहयोग गर्ने
शर्म अल शेख, इजिप्ट, कात्तिक २१ : विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानहरूले जलवायु परिवर्तनबाट बढ्दो प्रभावित विश्वसँग अनुकूलन गर्न मद्दत गर्न सोमबार १.४…
अस्ट्रियाका चर्चित दुई सम्पादकद्वारा राजीनामा
भियना, कात्तिक २१ : अस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा
साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ३१, २०८३






