अन्तर्राष्ट्रिय

भिन्नभिन्न विधिका कारण कोभिडजन्य मृत्युको सङ्ख्या अस्पष्ट

 पुष १५, २०७९

इसाबेल टूर्न र ड्यानियल ललरद्वारा पेरिस,पुस १५ : कोभिड–१९ को पहिलो सङ्क्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक सङ्ख्या मापन गर्न कठिन छ । यद्यपि,…

म्यानमारकी नेतृ सुकीलाई थप सात बर्ष जेल सजाय

 पुष १५, २०७९

याङ्गुन, पुस १५ : म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षकोे जेल सजाय सुनाइएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को…

प्रतिबन्धको मारमा परेको हुवावे पूर्ववत अवस्थामा फर्किएको दावी

 पुष १५, २०७९

बेइजिङ, पुस १५ : चिनियाँ विशाल प्रबिधि कम्पनी (हुवावे)ले अमेरिकी प्रतिबन्धका बावजुद पनि सन् २०२२ का लागि वार्षिक आम्दानी स्थिर रहने अनुमान गर्दै ‘व्यवसायमा पूर्ववत अवस्थामा’ फर्किएको शुक्रबार जनाएको छ…

करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

 पुष १५, २०७९

श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस…

फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

 पुष १५, २०७९

काठमाडौं, पुस १५ : ब्राजिलका विश्वप्रख्यात महान फुटबल खेलाडी पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका…

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको…

बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै

 पुष १४, २०७९

बेइजिङ,पुस १४ : चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा…

वार्ताका लागि बाध्य पार्न युक्रेनमाथि व्यापक हवाई हमला

 पुष १४, २०७९

किएभ, पुस १४ : रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो ।…

खार्खोरिनको पुनर्निर्माण गर्न राष्ट्रतिको आदेश

 पुष १४, २०७९

उलानबाटोर,पुस १४ : मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले देशको पुरानो राजधानी खार्खोरिनको पुनर्निर्माण गर्न आदेश जारी गर्नुभएको छ । नागरिकलाई स्वस्थ र सुरक्षित वातावरणमा बाँच्ने परिस्थिति निर्माण गर्ने, आधारभूत सामाजिक सेवामा…

कम्बोडिया क्यासिनो आगलागी, सोह्र जनाको मृत्यु

 पुष १४, २०७९

नोमपेन, पुस १४ : थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण…