अन्तर्राष्ट्रिय
पूर्वी सिरियामा ‘आतङ्ककारी आक्रमण’मा १० जनाको हत्या
दमास्कस, पुस १६ : पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी…
अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित
बेरूत, पुस १६ : अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको…
क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, शनिबारदेखि युरोको प्रयोग सुरु
जाग्रेब, पुस १६ : क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र…
कम्बोडियालीे क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि
पोइपेट, कम्बोडिया, पुस १६ : कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको…
मेक्सिकोको बस दुर्घटनामा १५ जनाको मृत्यु
मेक्सिको सिटी, पुस १६ : मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट…
इरान–इटली कूटनीतिक द्वन्द्व
तेहरान,पुस १५ : इरानकी २२ वर्षीया महसा अमिनीको धार्मिक प्रहरीको हिरासतमा भएको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला इरान र इटलीबीच कूटनीतिक द्वन्द्व बढेको छ । रोमले इरानमा जारी…
चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त
बेइजिङ,पुस १५ : चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त हुनुभएको छ । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै…
वर्षान्त २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
काठमाडौँ, पुस १५ : आर्थिक दृष्टिकोणले सन् २०२२ पछिल्ला केही दशकयताकै सबैभन्दा सकसपूर्ण वर्ष रह्यो । पूर्ण नियन्त्रणमा आउन नसकेको कोभिड–१९, रुस–युक्रेन युद्धले खल्बलिएको आपूर्ति शृङ्खला, खाद्य तथा ऊर्जा सङ्कट,…
भियतनाममा एक वर्षमा छ हजार चार सय जनाको मृत्यु
हनोइ,पुस १५ : सन् २०२२ मा भएका सवारी दुर्घटनामा छ हजार चार जनाको मृत्यु भएको छ । यो वर्ष एघार हजार चार सय ४८ वटा सवारी दुर्घटना भएका छन् ।…
कोभिड नियन्त्रणका निम्ति लागू प्रतिबन्ध हटाइयो
जकार्ता, पुस १५ : इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ । राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गर्नुभएको…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






