अन्तर्राष्ट्रिय
चीनको सिचुआनमा कोभिडका बिरामी बढे
बेइजिङ, पुस १२ : चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् । सरकारी…
अमेरिकामा हिमआँधीमा परी उनान्चास जनाको मृत्यु
बफेलो, पुस १२ : ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको सोमबार न्यूयोर्कका आपतकालीन कर्मचारीहरूले जानकारी गराएका छन् । प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने…
सन् २०२२ मा एक करोड विस्थापित, शरणार्थी सङ्कट समाधानमा राष्ट्रसङ्घको प्रयास
संयुक्त राष्ट्रसङ्घ, पुस १२ : द्वन्द्व, दैवी विपत्ति र जलवायु सङ्कटका कारण विश्वका दशौँ लाख मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएका राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ…
चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य
बेइजिङ, पुस १२ : चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको…
जापानमा तीन महिनामा चार मन्त्री फेरबदल
टोकियो, पुस १२ : जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ । आफ्ना…
अफगानिस्तानमा प्रान्तीय प्रहरी प्रमुख मारिए
काबुल, पुस ११ : अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा भएको विष्फोटमा प्रान्तीय प्रहरी प्रमुखको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । विष्फोट गराएको अभियोगमा चार जनालाई पक्राउ गरिएको…
‘सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने’
याङ्गुन, पुस ११ : म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।…
जापानमा हिमपातका कारण १७ जनाको मृत्यु
टोकियो, पुस ११ : जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति…
‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’
बेइजिङ, पुस ११ : हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार सहरी…
इन्धन अभावले यमनी अस्पताल बन्द
एडेन, यमन, पुस ११ : यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालमा इन्धनको चरम अभावका कारण आइतबारदेखि बन्द भएको छ । अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






