अन्तर्राष्ट्रिय

चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान

 पुष १७, २०७९

चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदान प्रदान गर्नुभएको छ ।शनिबार साँझ उहाँहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस…

उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण

 पुष १६, २०७९

सोल, पुस १६ : प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा…

पेलेको निधनमा शोकाकुल ब्राजिल

 पुष १६, २०७९

बोकाइना डे मिनास, पुस १६ : विश्वका महान् फुटबलर पेलेको निधनले दक्षिण अमेरिकी मुलुक शोकाकुल छ । पेलेको गृहराज्य मिनास मात्र होइन ब्राजिलका हरेक ठूलासाना नगरमा उनको अवसानबाट सन्नाटा छाएको…

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधन

 पुष १६, २०७९

भ्याटिकनसिटी,पुस १६ : संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको पञ्चानब्बे वर्षको उमेरमा शनिबार निधन भएको छ । आज बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन भएको भ्याटिकनका प्रवक्ताले बताएका हुन्…

वार्षिक बीस करोड डलरमा क्रिस्टियानो रोनाल्डो अनुबन्धित

 पुष १६, २०७९

लन्डन, पुस १६ : विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर…

वर्षान्त २०२२: अघिल्ला शताब्दीमा इतिहासमा आज

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : आज शनिबार, डिसेम्बर ३१, सन् २०२२ को ३६५ औँ अर्थात् अन्तिम दिन । तीन वर्षअघि आजकै दिन मध्य चीनको वुहान शहरको स्वास्थ्य आयोगका विशेषज्ञले श्वासप्रश्वाससम्बन्धीरोगको प्रकोपको…

ब्राजिलका राष्ट्रपति विदेश पलायन

 पुष १६, २०७९

ब्रासिलिया, पुस १६ : ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन हुनुभएको छ । उहाँले…

‘म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान’

 पुष १६, २०७९

जेनेभा, पुस १६ : संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूर्ण समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा राखेर जीवन जोखिममा परेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण अपनाउन आह्वान…

पूर्वी सिरियामा ‘आतङ्ककारी आक्रमण’मा १० जनाको हत्या

 पुष १६, २०७९

दमास्कस, पुस १६ : पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी…

अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित

 पुष १६, २०७९

बेरूत, पुस १६ : अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको…