अन्तर्राष्ट्रिय
युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को
मस्को,पुस १८ : पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको…
पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु
सान्तोस, ब्राजिल,पुस १८ : ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ ९मृत्युसँग सम्बन्धित जमघट० कार्यक्रम शुरू गरिएको छ । पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर…
सन् २०२२ मा एक हजारभन्दा बढी बङ्गलादेशी श्रमिकको मृत्यु
ढाका, पुस १८ : सन् २०२२ मा एक हजारभन्दा बढी बङ्गलादेशी कामदारको मृत्यु भएको र सोही सङ्ख्याको हाराहारीमा घाइते भएका सोमबार एक स्थानीय संस्थाले जनाएको छ । गत बर्ष बङ्गलादेशमा…
काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु
श्रीनगर, पुस १८ : भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र…
इरानी पत्रकार समिमी अझै पनि जेलमा रहेको परिवारको दावी
तेहरान,पुस १८ : इरानी अधिकारकर्मी तथा पत्रकार केभान समिमीलाई रिहा गरिने बताइए पनि अहिलेसम्म हिरासतमा नै राखिएको उहाँको परिवारले सोमबार एएफपीलाई बताएको छ । सन् २०२० को डिसेम्बरमा ‘राष्ट्रिय सुरक्षाविरुद्ध…
युक्रेनी राजधानी हवाइ आक्रमण
कीभ, पुस १८ : युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर…
उत्तरी वेस्ट बैंकमा दुई प्यालेस्टाइनीको मृत्यु
रामल्लाह, पुस १८ : उत्तरी वेस्ट बैंक शहर जेनिनको पश्चिममा रहेको काफ्र दान गाउँमा इजरायली सेनासँगको झडपमा सोमबार बिहान दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् ।…
युक्रेनले ४५ वटा रूसी ड्रोन खसालेको दावी
कीभ, युक्रेन, पुस १७ : युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रूसी ड्रोन खसालेको दावी गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका…
फिलिपिन्सको विमानस्थलमा विद्युत् आपूर्ति बन्द हुँदा हजारौं मानिस अलपत्र
मनिला,पुस १७ : फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार तथा राडार उपकरणमा समेत विद्युत् आपूर्ति भई सयौं उडान रद्द, विलम्ब वा अन्य विमानस्थलतर्फ जानु परेको…
अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ आइतबारदेखि शुरू
नयाँ दिल्ली,पुस १७ : अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा शुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






