अन्तर्राष्ट्रिय
अफगानिस्तानमा कठ्याङ्ग्रिएर पच्चीस जनाको मृत्यु
शिवर्गान, माघ ५ : बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका…
इङ्गल्याण्डका नर्स हडतालमा
लण्डन, माघ ४ : इङ्गल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् । नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा…
‘सीपीईसीको कार्यान्वयन पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जनाको अवसर’
इस्लामावाद, माघ ४ : चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)ले पाकिस्तानका लागि पर्याप्त अवसर सिर्जना गरेको र पाकिस्तानी जनताका लागि समृद्ध र शान्तिपूर्ण भविष्यको प्रत्याभूति दिएको पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज…
सिरियाली शरणार्थीको निर्वासन समस्या
त्रिपोली,माघ ४ : नयाँ वर्षको पूर्वसन्ध्यामा लेबनानको उत्तरी तटबाट यात्रा गर्ने क्रममा २३० भन्दा बढी आप्रवासी बोकेको एउटा सानो डुङ्गा बिग्रियो र डुब्न थाल्यो । सामुद्रिक गार्डले तीमध्ये धेरैलाई उद्धार…
ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण
ताइपेई, माघ ४ :ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ…
विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण
सिड्नी, माघ ४ : मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ…
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु
किएभ, माघ ४ : राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका…
सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते
याङ्गुन,माघ ३ : म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् । देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको…
अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद
असदाबाद,माघ ३ : अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन्। गत महिनामा विभिन्न…
चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त
बेइजिङ, माघ ३ : चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






