अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिकाबाट बाह्रवटा चितुवा ल्याउँदै भारत
नयाँदिल्ली,माघ १३ : आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ । उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका…
‘शान्ति स्थापनाका निम्ति विकासलाई प्राथमिकता दिनैपर्छ’
संयुक्त राष्ट्रसङ्घ, माघ १३ : चीनले विश्वमा शान्ति स्थापना गर्न विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका चीनका स्थायी प्रतिनिधिले वर्तमान परिस्थितिमा विकासका माध्यमबाट नै शान्ति स्थापना…
अजरबैजान दूतावास आक्रमणमा एक जना मारिए
तेहरान,माघ १३ : यहाँस्थित अजरबैजानको राजदूतावासमा आज बिहान भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइेत भएका छन् । घाइतेको अवस्था सामान्य छ । आक्रमणकारीले दूतावासका…
फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने
सुवा, माघ १३ : फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक…
जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता नदेखिएका भनाइ
बर्लिन, माघ १२ : जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ…
फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च
पेरिस, माघ १२ : प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति…
विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि सहयोग गर्ने आईएमएफ प्रमुखको प्रतिबद्धता
किगाली,माघ १२ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि आफ्नो सङ्गठनले सहयोग गर्ने बताउनुभएको छ । रूवान्डाको राजधानी किगालीमा पूर्वी अफ्रिकी क्षेत्रका…
भारतको ७४औं गणतन्त्र दिवस मनाइयो
नयाँ दिल्ली, माघ १२ : इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी…
जापाननजिकै जहाज डुब्दा छ चिनियाँ नागरिकसहित आठको मृत्यु
बेइजिङ, माघ १२ : जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर…
इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु
जेनिन, प्यालेस्टाइन क्षेत्र, माघ १२ : पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड
साउन २९, २०८३






