अन्तर्राष्ट्रिय
स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा ५८८ जना बन्दी रिहा
कोलोम्बो, माघ २१, : श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका…
फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद
पेरिस, माघ २१, : जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागुऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी…
अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून
वासिङ्टन, माघ २० : गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो…
दक्षिण कोरियामा आयातित कारको बिक्रीमा कमी
सियोल, माघ २० : दक्षिण कोरियाको आयातित कारको बिक्रीमा कमी आएको छ । गत महिना कोरियाली नयाँ बर्षको बिदाका कारण व्यापारमा कमी आउँदा बिक्री एकल अङ्कले घटेको कार उद्योगको तथ्याङ्कले…
‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’
इस्लामावाद, माघ २० : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष…
रूसी इन्धनको मूल्य नियन्त्रणबारे सहमति खोज्ने ईयूको प्रयास
ब्रसेल्स, माघ २० : युरोपेली सङ्घ (ईय) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको…
इटालीमा आठ आप्रबासीको शव फेला
रोम, माघ २० : इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष…
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
इस्लामावाद, सिन्ह्वा, माघ २० : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते…
कतारमा कीराफट्याङ्ग्रालाई खाद्य प्रयोगमा प्रतिबन्ध
दोहा, माघ २० : युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य…
सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना
अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






