अन्तर्राष्ट्रिय

अल सबाबका विरुद्धमा एक भएर लड्न अफ्रिकी नेताहरु सहमत

 माघ १९, २०७९

सोमालियाको मोगादिसुमा भएको एक बैठकमा अफ्रिकाका नेताहरु सोमालियाको आतङ्ककारी समूह अल सबाबका विरुद्धमा एक भएर लड्न सहमत भएका छन् ।ती नेताहरुले अफ्रिकी देश सोमालियामा अल सबाबले कैयौँ मानिसको ज्यान लिनेगरी…

अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते

 माघ १९, २०७९

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो…

मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै

 माघ १९, २०७९

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँ साँझ ७ बजे काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।…

फिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकालाई पहुँच

 माघ १९, २०७९

फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई…

शान्तिका दागि आफ्ना पीडकलाई पनि क्षमा गर्न पोपको कङ्गोबासीलाई आग्रह

 माघ १८, २०७९

किन्शासा, कङ्गो, माघ १८ : दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पु¥याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह…

अस्ट्रेलियामा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो

 माघ १८, २०७९

पर्थ, अस्ट्रेलिया, माघ १८ : गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको एउटा सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार…

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

 माघ १८, २०७९

सियाटल, माघ १८ : अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाई गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान…

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

 माघ १८, २०७९

बेइजिङ,माघ १८ : चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र…

डुङ्गा डुब्दा ५२ विद्यार्थीको मृत्यु

 माघ १८, २०७९

इस्लामाबाद, माघ १५ : उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका…

युक्रेनले किभ शिखर सम्मेलनमा ईयूको बाटोमा प्रगतिको आशा

 माघ १८, २०७९

युक्रेन, माघ १८ : युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने सरकारले मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त…