अन्तर्राष्ट्रिय

ब्राजिलमा राज्यशक्तिमाथि आक्रमण गरेको आरोपमा छसय पचासभन्दा बढीविरुद्ध मुद्दा दायर

 माघ २२, २०७९

ब्रासिलिया, माघ २२ : ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२…

चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु

 माघ २२, २०७९

चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक…

पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन

 माघ २२, २०७९

पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स…

भारतमा भागदौडमा परी चार महिलाको मृत्यु

 माघ २१, २०७९

नयाँदिल्ली, माघ २१ : भारतको दक्षिणी राज्य तमिलनाडुमा शनिबार एक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा चार महिलाको मृत्यु भएको छ । उक्त घटनामा अन्य आठ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको…

नाइजेरियामा चौपाया चोरद्वारा ४१ जनाको हत्या

 माघ २१, २०७९

कानो, नाइजेरिया,माघ २१ : नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जङ्गलमा लुकीछिपी आक्रमण गरी ४१ जनाको हत्या गरेको छ । यो घटना बिहीबार कात्सिना राज्यमा भएको प्रहरीले पुष्टि…

युरोपेली सङ्घ र जी–७ समूहले रुसी पेट्रोलियम पदार्थ खरिदमा कर वृद्धि गर्ने

 माघ २१, २०७९

ब्रसेल्स, माघ २१ : युरोपेली संघ (ईयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७) ले समुद्रबाट हुने रूसी पेट्रोलियम पदार्थको मूल्य नियनत्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (ईसी) ले शनिबार जारी…

कोइला खरिदका लागि श्रीलङ्काली कम्पनीद्वारा एक करोड बीस लाख डलर माग

 माघ २१, २०७९

कोलम्बो, माघ २१ : श्रीलङ्काको कोइलाबाट चल्ने थर्मल प्लान्टका लागि कोइला खरिद तथा आपूर्तिका लागि स्थापना भएको लङ्का कोल कम्पनीले शनिबार एक करोड २० लाख अमेरिकी डलरभन्दा बढीको माग गरेको…

शार्कको आक्रमणबाट किशोरीको मृत्यु

 माघ २१, २०७९

सिड्नी, माघ २१ : अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले…

उत्तरी तान्जानियामा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु, १२ घाइते

 माघ २१, २०७९

दार-ए-सलाम, माघ २१ : तान्जानियाको उत्तरी जिल्ला कोरोग्वेमा ट्रक र मिनीबस एकआपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । टाँगाका क्षेत्रीय आयुक्त ओमरी…

कङ्गोको शान्तिका लागि छलफल गर्दै पूर्वी अफ्रिकाका नेताहरू

 माघ २१, २०७९

नैरोबी, माघ २१ : पूर्वी कङ्गोमा जारी द्वन्द्वलाई शान्त पार्ने उपायहरूबारे छलफल गर्न पूर्वी अफ्रिकी नेताहरूले शनिबार बुरुन्डीमा क्षेत्रीय शिखर सम्मेलन सहभागी भएका छन् । आर्थिक केन्द्र बुजुम्बुरामा पूवी अफ्रिकी…