अन्तर्राष्ट्रिय

भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको ज्यान लियो

 फागुन ०२, २०७९

लागोस, फागुन २ : भ्यागुतेरोग (डिप्थेरिया) को सङ्क्रमणले नाइजेरियामा ४० जनाको निधन भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको…

चिनियाँ प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता

 फागुन ०२, २०७९

बेइजिङ,फागुन २ : चिनियाँ प्रधानमन्त्री ली खछ्याङले मङ्गलबार बेइजिङमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री लीले चीन र इरान दुवै प्राचीन सभ्यता भएको…

मस्कोद्वारा मोल्दोभाको लागि सुरक्षा खतरा रहेको दाबीलाई अस्वीकार

 फागुन ०२, २०७९

मस्को, फागुन २ : रुसले मोल्डोभाको राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र देशको अवस्थालाई अस्थिर बनाउने कुनै मनसाय नरहेको रुसी विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले…

वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु

 फागुन ०२, २०७९

रामल्लाह,फागुन २ : उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी…

इजरायलले तुर्कियाको लागि सिधा उडान पुनः शुरु गर्ने

 फागुन ०२, २०७९

अङ्कारा,फागुन २ : इजरायलले द्विपक्षीय सम्बन्धको सामान्यीकरणको स्वरूप बिहीबारदेखि तुर्किएका लागि सिधा उडानहरू पुनः शुरु गर्ने जनाएको छ । इजरायली विदेशमन्त्री एली कोहेनले इजरायलबाट टर्किएको उडानहरू दुई दिनमा पुनः सञ्चालन…

सवारी दुर्घटनामा बीस जनाको मृत्यु

 फागुन ०२, २०७९

जोहानेसवर्ग, फागुन २ : दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य…

छत्तीस हजारको हताहतिसँगै अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

 फागुन ०२, २०७९

कहरामनमारास (टर्कीए), फागुन २ : कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय…

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

 फागुन ०२, २०७९

नयाँ दिल्ली, फागुन २ : प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । "आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता…

टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु

 फागुन ०२, २०७९

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ…

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

 फागुन ०२, २०७९

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट…