अन्तर्राष्ट्रिय
उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या
रामल्लाह,फागुन १ : उत्तरी वेस्ट बैंक शहर नाब्लसमा सोमबार बिहान इजरायली सेनाले गरेको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्यालेस्टाइनी चिकित्सक तथा प्रत्यक्षदर्शीहरूले…
भूकम्पपछि उत्तर पश्चिम सिरियामा चार हजार तीन सयको मृत्यु
दमास्कस, फागुन १ : उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको पुगेको छ । त्यसैगरी सात हजार छ सयजना घाइते भएको…
उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या
लगोस, फागुन १ : नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ । नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र…
‘हजारौं शरणार्थीलाई अष्ट्रेलियाको आवासीय अनुमति दिइने’
क्यानबेरा,फागुन १ : अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिनेभएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्तगर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न…
साङ्घाईका पूर्व प्रमुख ‘प्रोक्युरेटरेट’माथि घूस लिएको अभियोग
बेइजिङ, फागुन १ : ‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ । सुप्रिम पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) का अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा…
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
इस्तानबुल, फागुन १ : टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत…
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध
न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’…
साउदी अरबले साउदी महिलालाई अन्तरिक्षमा पठाउने
साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२…
टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार
टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी…
टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्यो : खोज र उद्धार कार्य जारी
अन्टाक्या,माघ २९ : भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ । देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३






