अन्तर्राष्ट्रिय

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

 फागुन ०४, २०७९

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्…

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

 फागुन ०४, २०७९

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब…

श्रीलङ्कामा ६६ प्रतिशत विद्युत् महसुल वृद्धि गर्न अनुमति

 फागुन ०३, २०७९

कोलम्बो,फागुन ३ : श्रीलङ्काको विद्युत् नियामक सार्वजनिक उपयोगिता आयोग (पीयूसीएसएल) ले बुधबारदेखि लागू हुने गरी विद्युत् महसुलमा ६६ प्रतिशतले वृद्धि गर्न स्वीकृति दिएको छ । आयोगलाई जनवरीको सुरुमा राज्यको स्वामित्वमा…

पानामा बस दुर्घटनामा ३३ जनाको मृत्यु

 फागुन ०३, २०७९

पानामा सिटी,फागुन ३ : आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ । पानामाका…

श्रीलङ्काले मार्चसम्ममा आईएमएफको स्वीकृति पाउने राष्ट्रपतिको भनाइ

 फागुन ०३, २०७९

कोलम्बो, फागुन ३ : श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बोर्डबाट मार्चसम्ममा दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत हुने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइएमएफको…

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

 फागुन ०३, २०७९

जेनेभा, फागुन ३ : लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त…

युक्रेन युद्धले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र चीनले अमेरिकालाई चिन्तित बनाएको बेलायती प्रवुद्ध समूहको भनाइ

 फागुन ०३, २०७९

लण्डन, फागुन ३ : युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र पूर्वी युरोपलाई सोभियत कालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रबुद्ध समूहले बुधबार जनाएको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट…

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल

 फागुन ०३, २०७९

फ्र्याङ्कफर्ट (जर्मनी), फागुन ३ : तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सी शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल…

टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित

 फागुन ०३, २०७९

  टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलव्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता…

टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

 फागुन ०३, २०७९

  टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका…