अन्तर्राष्ट्रिय

युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह

 फागुन ०५, २०७९

युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब…

मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

 फागुन ०५, २०७९

रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका…

भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

 फागुन ०४, २०७९

टोकियो, फागुन ४ : भारत-जापान संयुक्त प्रशिक्षण अभ्यास "धर्म अभिभावक" जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा फेब्रुअरी १७ देखि मार्च २ सम्म सञ्चालन हुँदैछ । रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार…

चीनले सन् २०२५ सम्ममा आक्रामक बिरुवाको विस्तारलाई नियन्त्रण गर्ने

 फागुन ०४, २०७९

फुझोउ, फागुन ४ : चीनले देशको तटीय सिमसार क्षेत्रको पारिस्थितिक सुरक्षा सुनिश्चित गर्न आक्रामक बिरुवा स्पार्टिना अल्टरनिफ्लोराको विस्तार रोक्न विशेष अभियान शुरु गरेको छ। चीनले विभिन्न प्रान्तमा ९० प्रतिशतभन्दा बढी…

राष्ट्रपति बाइडेनले जर्मन स्कोल्जलाई ह्वाइट हाउसमा स्वागत गर्ने

 फागुन ०४, २०७९

वासिङ्टन,फागुन ४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३ मा जर्मनीका चान्सलर ओलार स्कोल्जलाई रुसको आक्रमण विरुद्धको लडाइमा कीभलाई समर्थन गर्ने विषयमा केन्द्रित वार्ताका लागि आमन्त्रण गर्ने ह्वाइट हाउसले बिहीबार…

श्रीलङ्काद्वारा विद्युत् महसुल बढेसँगै दैनिक विद्युत् कटौती स्थगित

 फागुन ०४, २०७९

कोलम्बो,फागुन ४ : श्रीलङ्काले बिहीबार दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत् महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो । विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले…

चीन–अमेरिका दुई देशको हितमा सहकार्य : प्रवक्ता

 फागुन ०४, २०७९

बेइजिङ, फागुन ४ : चीन–अमेरिका आर्थिक र व्यापारिक सहयोग चिनियाँ र अमेरिकी जनताको हितअनुरूप रहेको र विश्व आर्थिक वृद्धिका लागि पनि महत्त्वपूर्ण रहेको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । सन्…

‘माल्पासले विश्व बैंकको अध्यक्षबाट राजीनामा दिने’

 फागुन ०४, २०७९

वासिङ्टन,फागुन ४ : विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गर्नुभएको छ । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा…

चिनियाँ प्रहरीद्वारा ठुलै लागुऔषध गिरोहलाई पक्राउ

 फागुन ०४, २०७९

होहोट,फागुन ४ : उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको प्रहरीले लागुऔषध कारोबारीहरूलाई कारबाही गर्दै १०३ संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ भने र ७६.९५ केजी लागुऔषध समेत बरामद गरेको छ ।…

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते

 फागुन ०४, २०७९

याङ्गुन, फागुन ४ : म्यानमारको पश्चिमी सागिङ क्षेत्रमा बुधबार भएको खानी विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । म्यानमारको राज्य प्रशासन परिषद्को सूचना…