अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चुनौतीको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताको लागि आह्वान

 फागुन ०७, २०७९

आदिस, फागुन ७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिका महादेश र यसका जनतालाई घेरेका बहुआयामिक चुनौतीहरूको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ। शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा…

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

 फागुन ०७, २०७९

भ्लादिभोस्टक,फागुन ७ : रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि…

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

 फागुन ०७, २०७९

भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने सयौँ मानिस घरबारविहीन भएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन…

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

 फागुन ०७, २०७९

रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिनुभयो ।…

फिलिपिन्समा विमान दुर्घटना, खोजी जारी

 फागुन ०७, २०७९

चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् । नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक,…

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

 फागुन ०७, २०७९

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण…

पूर्वराष्ट्रपति कार्टर परिवारका साथ आफ्नै घरमा बाँकी जीवन बिताउँदै

 फागुन ०७, २०७९

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गर्नुभएको छ । उहाँ कलेजो र मष्तिष्क रोगबाट पीडित…

टर्कीए भूकम्पः छयालीस हजारभन्दा बढीको मृत्यु

 फागुन ०७, २०७९

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव…

पाकिस्तानी तालिवानले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी

 फागुन ०६, २०७९

कराँची,फागुन ६ : पाकिस्तानको कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालिवान समूहले शनिबार कानून प्रवर्तन अधिकारीहरूमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ…

टर्कीमा भूकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार, एकको अस्पताल लाँदै गर्दा मृत्यु

 फागुन ०६, २०७९

हातेय, टर्की,फागुन ६ : विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् । एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि…