अन्तर्राष्ट्रिय

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलिलो : राष्ट्रपति पुटिन

 फागुन ०९, २०७९

मस्को,फागुन ९ : रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले “पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गर्नु भएको…

मध्य मालीमा संयुक्त राष्ट्रसङ्घका तीन शान्ति सैनिकको मृत्यु

 फागुन ०९, २०७९

बामाको,फागुन ९ : मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा) ले मङ्गलबार मध्य मालीस्थित खानी विस्फोटमा परी तीनजना शान्ति सैनिकको मृत्यु भएको जनाएको छ । मिनुस्मा फोर्सको काफिले…

नेटो पहिले भन्दा झन् बलियोः राष्ट्रपति बाइडेन

 फागुन ०९, २०७९

वार्सा, फागुन ९ : अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्। युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्कनु भएका राष्ट्रपति बाइडेनले "नेटो…

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

 फागुन ०९, २०७९

लस एन्जलस, फागुन ९ : क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका…

कोरियाली प्रायद्वीपको समस्या राजनीतिक समाधानमा चीनको जोड

 फागुन ०९, २०७९

संयुक्त राष्ट्रसङ्घ,फागुन ९ : चीनले कोरियाली प्रायद्वीप समस्याको समाधान राजनीतिक समाधान खोजिनु पर्नेमा जोड दिएको छ । साथै उसले त्यसनिम्ति सम्बद्ध पक्षको प्रतिबद्धता अपरिहार्य भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घ…

फेब्रुअरीमा जापानको थोक मुद्रास्फीति सुस्त

 फागुन ०९, २०७९

टोकियो, फागुन ९ : जापन सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । योसँगै कर्पोरेट सामानको मूल्य हालसालै…

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’

 फागुन ०९, २०७९

मस्को, फागुन ९ : रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट…

रुसले अमेरिकासँगको नयाँ स्टार्ट सन्धिमा सहभागिता तोड्दै

 फागुन ०९, २०७९

मस्को, फागुन ९ : रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन…

टर्किएमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु, २९६ घाइते

 फागुन ०९, २०७९

अङ्कारा, फागुन ९ : टर्किएमा पुनः शक्तिशाली भूकम्प गएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ भने २९६घाइते भएका…

जर्मन चान्सलर स्कोल्जले फेब्रुअरी २५ र २६ मा भारत भ्रमण गर्ने

 फागुन ०८, २०७९

नयाँ दिल्ली, फागुन ८ : जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ । चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र…