अन्तर्राष्ट्रिय
इरानद्वारा युरेनियम बारे स्पष्टीकरण
तेहरान, फागुन ८ : इरानको आणविक ऊर्जा सङ्गठनका प्रवक्ता बेहरुज कमलभान्डीले आइतबार देशले युरेनियमलाई ६० प्रतिशत शुद्धताभन्दा माथिको स्तरमा प्रवर्द्धन गरेको सङ्केत गर्ने सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनले…
पटाका विस्फोट हुँदा इन्डोनेसियामा चार जनाको मृत्यु, १३ घाइते
जाकार्ता, फागुन ८ : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको ब्लिटार शहरस्थित एउटा घरमा आइतबार साँझ भएको पटका विस्फोटमा चार जनाको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ…
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता
कीभ,फागुन ८ : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गर्नु भएको छ । ह्वाइट हाउस पुलले जनाएअनुसार उहाँले सो प्रतिबद्धता जनाएर कीभबाट…
अमेरिका बन्दुक हिंसाः पाँच हजार आठ सयको मृत्यु
वासिङ्टन, फागुन ८ : हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा…
ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु
साओ पाउलो,फागुन ८ : ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ…
भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए
अङ्कारा, फागुन ७ : दक्षिणी टर्किएमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्।' टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान…
अफगान सरकारले पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिणत गर्ने
काबुल, फागुन ७ : अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने निर्णय गरेको छ । सरकारी बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेअनुसार…
गाजियाबादमा निर्माणाधीन भवन भत्किँदा दुईजना मजदुरको मृत्यु, आठ घाइते
गाजियाबाद, फागुन ७ : भारतको आइतबार उत्तर प्रदेशको गाजियाबाद जिल्लाको लोनी सहरको रूप नगर क्षेत्रमा कारखानाको निर्माणाधीन भवनको शटर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ भने आठ जना घाइते भएका…
जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत
म्युनिख, फागुन ७ : सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष…
इरानद्वारा सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा
तेहरान, फागुन ७ : इरानको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा गरेका छन्। मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३






