अन्तर्राष्ट्रिय

अमेरिका बन्दुक हिंसाः पाँच हजार आठ सयको मृत्यु

 फागुन ०८, २०७९

वासिङ्टन, फागुन ८ : हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा…

ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु

 फागुन ०८, २०७९

साओ पाउलो,फागुन ८ : ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ…

भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

 फागुन ०७, २०७९

अङ्कारा, फागुन ७ : दक्षिणी टर्किएमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्।' टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान…

अफगान सरकारले पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिणत गर्ने

 फागुन ०७, २०७९

काबुल, फागुन ७ : अफगानिस्तानको कार्यवाहक प्रशासनले आर्थिक गतिविधिलाई बलियो बनाउनका लागि पूर्वअमेरिकी सैन्य अड्डाहरूलाई आर्थिक क्षेत्रमा परिवर्तन गर्ने निर्णय गरेको छ । सरकारी बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेअनुसार…

गाजियाबादमा निर्माणाधीन भवन भत्किँदा दुईजना मजदुरको मृत्यु, आठ घाइते

 फागुन ०७, २०७९

गाजियाबाद, फागुन ७ : भारतको आइतबार उत्तर प्रदेशको गाजियाबाद जिल्लाको लोनी सहरको रूप नगर क्षेत्रमा कारखानाको निर्माणाधीन भवनको शटर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ भने आठ जना घाइते भएका…

जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत

 फागुन ०७, २०७९

म्युनिख, फागुन ७ : सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष…

इरानद्वारा सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा

 फागुन ०७, २०७९

तेहरान, फागुन ७ : इरानको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा गरेका छन्। मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको…

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चुनौतीको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताको लागि आह्वान

 फागुन ०७, २०७९

आदिस, फागुन ७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिका महादेश र यसका जनतालाई घेरेका बहुआयामिक चुनौतीहरूको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ। शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा…

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

 फागुन ०७, २०७९

भ्लादिभोस्टक,फागुन ७ : रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि…

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

 फागुन ०७, २०७९

भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने सयौँ मानिस घरबारविहीन भएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन…