अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ

 चैत ०८, २०७९

नयाँदिल्ली, ८ चैत :  राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको…

सैनिक कारबाहीमा तीस जना लडाकु मारिए

 चैत ०८, २०७९

मोगादिसु, ८ चैत : अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लढाकु मारिएका छन्भने अन्य धेरै जना घाइते भएका छन् । राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल…

अफगानिस्तान भूकम्प : बाह्र जनाको मृत्यु, सयौँ घाइते

 चैत ०८, २०७९

काबुल, ८ चैत : अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६।५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ…

अफगानिस्तानमा ६.८ म्याग्निच्युडको भुइँचालो, भारतको दिल्लीमा समेत कम्पन

 चैत ०७, २०७९

काठमाडौ, चैत ७ : अफगानिस्तानमा अहिले केही समयअघि मात्र ६.८ म्याग्निच्युडको भुइँचालो गएको छ । भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय…

एक सयभन्दा बढी आईएस लडाकु मारिए

 चैत ०७, २०७९

काबुल,चैत ७ : अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ…

इन्डोनेसियाको पश्चिमी जाभामा पहिरोमा परी दुई जनाको मृत्यु

 चैत ०७, २०७९

जाकार्ता, चैत ७ : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको…

चिनियाँ र रुसी राष्ट्रपतिबीच भेट, वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा सीको जोड

 चैत ०७, २०७९

मस्को, चैत ७ : रुसको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चीनफिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व…

पारिवारिक झगडाको कारण एघारको हत्या

 चैत ०७, २०७९

पेशावर, पाकिस्तान, ६ चैत : बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको…

मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित

 चैत ०७, २०७९

ब्लान्टायर मलावी, ७ चैत : दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छभने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी…

सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा

 चैत ०७, २०७९

अबुजा, ७ चैत : नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको…