अन्तर्राष्ट्रिय
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव
काठमाडौँ, २८ फागुन । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा…
सीपीपीसीसीका लागि २३ जना उपाध्यक्ष निर्वाचित
बेइजिङ, फागुन २६ : चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन्। नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा,…
इस्तानबुलमा भूकम्पले क्षति पुगेका कम्तिमा १० अस्पताल खाली गरियो
इस्तानबुल, फागुन २६ : टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ । यी अस्पतालहरूले शहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवा हरू प्रदान गर्नेछन् वा…
विद्रोहीको आक्रमणमा चालीस भन्दा बढीको मृत्यु
बेनी, फागुन २६ : पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल ९एडीएफ० विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।…
ट्रयाक्टर ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु
इस्लामावाद, फागुन २६ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब…
टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
२६ फागुन, संयुक्त राष्ट्रसङ्घ । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन्…
चार देशको बैठकको इरानद्वारा स्वागत
२६ फागुन, दमास्कस । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार…
जर्मनीको एक चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु, कैयौँ घाइते
बर्लिन । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा…
गैबोन जहाज दुर्घटना : दुईजनाको मृत्यु, २० बेपत्ता
लिब्रेभिल, फागुन २५ : मध्य अफ्रिकी राष्ट्र गाबोनमा बुधबार राति भएको जहाज दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य २० जना बेपत्ता भएका छन् । सैन्य स्रोतका अनुसार जहाज…
उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सियोल, फागुन २५ : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको…






