अन्तर्राष्ट्रिय
अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा १९ जनाको मृत्यु
वासिङ्टन, चैत ११ : अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको…
लोकतन्त्रका निम्ति निरन्तर लड्ने गान्धीको प्रतिबद्धता
नयाँदिल्ली, चैत ११ : भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको बताउनुभयो । आज यहाँ…
पाकिस्तानले सिन्धलाई उपनिवेशको रूपमा व्यवहार गरेको आरोप
जेनेभा, चैत ११ : पाकिस्तानको सिन्ध प्रान्तका एक जना राजनीतिक कार्यकर्ताले राज्यका जनतामाथि सङ्घीय सरकार र उसको सेनाले अत्याचार गरेको समग्र राज्यलाई आफ्नो उपनिवेशको रूपमा व्यवहार गरेको आरोप लगाएका छन्…
सरकारलाई सचेत गराउन पूर्वप्रधानमन्त्री खानको माग
इस्लामावाद, चैत ११ : पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई)का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गर्नुभएको…
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
वासिङ्टन, ११ चैत : पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको…
‘भारतको आवज विश्वभर सुनिनेछ’
नयाँदिल्ली, ११ चैत : भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवज अब विगतको भन्दा अझ चासो दिएर अन्तरराष्ट्रिय समुदायले सुन्ने बताएका छन् । सुरतको अदालतले…
काङ्ग्रेस–आई का वरिष्ठ नेता गान्धीको सांसद पद खारेज
नयाँ दिल्ली, चैत १० : फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ । गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई…
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु
अबुजा, चैत १० : नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बिहीबार बताएका छन् । “देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट…
वित्तीय सुधारलाई तीव्रता दिन लेबनानसँग आईएमएफको आग्रह
बेरुत, चैत १० : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको छ । लेबनानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रतिनिधिमण्डलका प्रमुख अर्नेस्टो रामिरेज रिगोले…
राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित
लण्डन, चैत १० : अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चाल्र्स…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






