अन्तर्राष्ट्रिय

बोआओ फोरममा दुई हजार प्रतिनिधि सहभागी

 चैत १४, २०७९

बोआओ, १४ चैत : आजदेखि यहाँ प्रारम्भ भएको ‘बोआओ फोरम फर एशिया’मा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधिले भाग लिएका छन् । हाइनान प्रान्तको यो तटीय शहरमा…

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

 चैत १४, २०७९

बेइजिङ, १४ चैत : चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ । चीनको सक्रियतामा हालै इरान र…

नासभिल प्रावि गोलीकाण्ड : छ जना मारिए

 चैत १४, २०७९

नासभिल टेनेसी, १४ चैत : यहाँस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यहाँको कोभिन्ट प्राथमिक विद्यालयका पूर्वविद्यार्थीले गोली चलाएको प्रहरीको अनुमान छ…

जर्मनीद्वारा युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान

 चैत १४, २०७९

वर्लिन, १४ चैत : जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी…

इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने

 चैत १४, २०७९

वार्सा, १४ चैत : युरोपेली सङ्घ इयुको हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन…

अल्बानियाको टिभी स्टेशनमा सशस्त्र आक्रमणः एकजनाको मृत्यु

 चैत १३, २०७९

तिराना, १३ चैत : अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ। सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १:००…

मलेसियाका प्रधानमन्त्री ली साताव्यापी चीन भ्रमणमा

 चैत १३, २०७९

ग्वाङ्झाउ, १३ चैत : मलेसियाका प्रधानमन्त्री ली सिएन लुङ आफ्नी पत्नी र ५० सदस्यीय प्रतिनिधिमण्डलको साथ चीन भ्रमणका क्रममा सोमबार ग्वाङ्झाउ आइपुग्नु भएको छ । उहाँ श्रीमती म्याडम हो चिङ…

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोटः छ जनाको मृत्यु

 चैत १३, २०७९

काबुल, १३ चैत :अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै…

बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन च्यानल निलम्बित

 चैत १३, २०७९

उगादुगुउ, १३ चैत : बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अल-कायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको…

घानामा बस ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु

 चैत १३, २०७९

यक्रा, १३ चैत : घानाको पूर्वी क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घाना नेशनल फायर सर्भिसका पूर्वी क्षेत्रीय डिभिजन कमाण्डर जेनिफर ना यार्ली क्वेले सिन्ह्वालाई…