अन्तर्राष्ट्रिय
जापान–दक्षिण कोरिया सुरक्षा साझेदारी
सोल,चैत ४ : लामो समयदेखि जापान र दक्षिण कोरियाबीचको विद्वेषपूर्ण सम्बन्ध अन्ततः अन्त्य भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको हालैको जापान भ्रमणपछि द्विपक्षीय सम्बन्ध हार्दिकतामा परिणत भएको…
आईएस लुक्ने ठाउँमा छापा : थुप्रै मारिए
मजार-इ-शरिफ, चैत ४ : अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ । सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको…
अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु, दुई घाइते
पुल-ए-आलम, चैत ४ : अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित बख्तर…
पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु
खैबर पख्तुनख्वा, चैत ४ : पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी…
दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे
जोहानेसबर्ग,चैत ४ : दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। "पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी…
इरानी कुर्दिश ‘राजनीतिक बन्दी’ लाई फाँसी दिइयो
पेरिस,चैत ३ : इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव…
सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण
पेरिस, चैत ३ : अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान…
पुटिन र सीबीच युक्रेनबारे छलफल हुने, दुई मुलुकको सम्बन्धको ‘नयाँ चरण’ को घोषणा गर्ने
मस्को,चैत ३ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता सम्बन्धको ‘नयाँ युग’को सुरुवात गर्ने र युक्रेनबारे छलफल हुने क्रेमलिनका एक अधिकारीले शुक्रबार बताउनुभएको छ ।…
चिनियाँ राष्ट्रपति सीको रूस भ्रमण मित्रता, सहयोग र शान्तिका लागि : प्रवक्ता
बेइजिङ,चैत ३ : चीनका राष्ट्रपति सी चिनफिङको आसन्न रूस भ्रमण मित्रता, सहयोग र शान्तिको भ्रमण हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा…
स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने : प्रधानमन्त्री
ब्राटिस्लाभा, चैत ३ : स्लोभाकियाले युक्रेनलाई १३ मिग-२९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बताउनु भएको छ । पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






