रूसी र बेलारूसी खेलाडीहरू तटस्थरूपमा प्रतिस्पर्धा गर्नसक्ने

  चैत १४, २०७९

लुसान्ने, १४ चैत : ओलम्पिक प्रमुखहरूले मङ्गलबार रूसी र बेलारूसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिस्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् ।

आईओसीका अध्यक्ष थोमस बाचका अनुसार आईओसीले अन्तरराष्ट्रिय महासङ्घ र अन्तरराष्ट्रिय खेलकुद कार्यक्रम आयोजकहरूलाई “रूसी वा बेलारूसी पासपोर्ट भएका खेलाडीहरूले व्यक्तिगत तटस्थ एथलीटको रूपमा मात्र प्रतिस्पर्धा गर्नुसक्ने छन् ।” रासस-एएफपी

तपाईको प्रतिक्रिया