अन्तर्राष्ट्रिय
जापानी हेलिकोप्टरको राडारसँग सम्पर्कविच्छेद
टोकियो, २३ चैत : बिहीबार जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट १० जना सवार जापानी हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको छ । ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको राडारसँगको सम्पर्क…
काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित
लण्डन, २३ चैत : तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको…
आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा
मन्ट्रियल, २३ चैत : क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीक विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला…
पञ्जाब प्रान्तमा मे १४ मा निर्वाचन हुने
इस्लामावाद, २३ चैत : पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ । बुधबार देशको सर्वोच्च अदालतले चुनाव गराउन निर्देशन दिएको थियो ।…
उत्तरी काकेससमा तीन प्रहरी मारिए, आठ जना घाइते
मस्को, २३ चैत : रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । निजी घरमा…
अमेरिकामा आँधी : पाँच जनाको मृत्यु
ग्लेन एलेन मिसौरी, २३ चैत : विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज…
संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीमाथि तालिवानले लगाएको प्रतिबन्ध हटाउन आग्रह
संयुक्त राष्ट्रसङ्घ, २२ चैत : अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टिकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताउनुभएको छ । मङ्गलबार संयुक्त राष्ट्रसंघका…
ब्राजिलको पूर्व प्राथमिक विद्यालयमा भएको आक्रमण, चार बालबालिकाको मृत्यु
रियो दि जेनेरियो, २२ चैत : ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ । सान्टा क्याटारिना राज्यका प्रहरी…
युक्रेनको शान्ति प्रक्रियामा चीनको ‘प्रमुख भूमिका’ रहेको म्याक्रोँको धारणा
बेइजिङ, २२ चैत : फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनको तीनदिने भ्रमणका क्रममा युक्रेनमा शान्ति स्थापनाका लागि चीनको ‘प्रमुख भूमिका’ रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताअघि बेइजिङमा आयोजित…
तामिलनाडुमा ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु
नयाँ दिल्ली, २२ चैत : भारतको दक्षिणी राज्य तामिलनाडुमा धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तमिलनाडुको…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२






