अन्तर्राष्ट्रिय

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते

 बैशाख ०४, २०८०

ढाका, ४ वैशाख : बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।…

जी–७ का शीर्ष कूटनीतिज्ञबीच चीनबारे एकीकृत सन्देश प्रवाह गर्नुपर्नेमा जोड

 बैशाख ०४, २०८०

कारूईजावा, जापान, ४ वैशाख : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारेको टिप्पणीपछि चीनप्रतिको चिन्ताबारे एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् ।…

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

 बैशाख ०४, २०८०

खार्तूम, ४ वैशाख : सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा…

अलाबामामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते

 बैशाख ०३, २०८०

वासिङ्टन, ३ वैशाख : अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ । राज्यको राजधानी मोन्टगोमरीको…

पाकिस्तानी मन्त्री सडक दुर्घटनामा मृत्यु

 बैशाख ०३, २०८०

इस्लामावाद, पाकिस्तान, ३ वैशाख : पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा…

सुडान झडप : छपन्न सर्वसाधारणको मृत्यु, छ सय घाइते

 बैशाख ०३, २०८०

खार्तुम, ३ वैशाख : सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन्भने करिब छ सय जना…

सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए

 बैशाख ०३, २०८०

खैबर पख्तुनख्वा पाकिस्तान, ३ वैशाख : खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् । शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले…

आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु

 बैशाख ०३, २०८०

दुबई, ३ वैशाख : दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको…

मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

 बैशाख ०२, २०८०

बार्सिलोना, स्पेन, २ वैशाख : बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताउनु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व…

सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा

 बैशाख ०२, २०८०

खार्तूम, २ वैशाख : सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह  सपोर्ट फोर्सेज आरएसएफले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूले बताएअनुसार…