अन्तर्राष्ट्रिय
अस्पतालमा आगो लाग्दा उनान्तीस जनाको मृत्यु
बेइजिङ, ६ वैशाख : बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित…
चीनका उपप्रधानमन्त्री र उज्बेक समकक्षीबीच भेटवार्ता
बेइजिङ, ५ वैशाख : चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङले मङ्गलबार बेइजिङमा उज्वेकिस्तानका उपप्रधानमन्त्री जम्सिद कुचकारोभसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा लिउले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्न र…
‘चीनलाई बदनाम गर्ने जी–सेभेनको प्रयास’
बेइजिङ, ५ वैशाख : उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको…
चामल मिलको भवन भत्किँदा….
कर्नाल, ५ वैशाख : हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अनय २० जना घाइते भएका छन् । सामबार राति मिलमा सुतिरहेका मजदुरमाथि…
सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते
इस्लावाद, ५ वैशाख : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक…
सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते
खार्तुम, ५ वैशाख : सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार…
भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
नयाँदिल्ली, ४ वैशाख : भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न…
जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड
कारुइजावा, ४ वैशाख : विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी(७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् । जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी(७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो…
युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते
कम्पाला, ४ वैशाख : युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । कम्पाला इन्टरनेशनल युनिभर्सिटी…
सुडानमा भएको सैन्य झडपप्रति राष्ट्रसङ्घ प्रमुखको चिन्ता
संयुक्त राष्ट्रसङ्घ, ४ वैशाख : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा सुडानी सशस्त्र बल र ‘¥्यापिड सपोर्ट फोर्सेज’बीच जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । गुटेर्रेसले विश्व खाद्य कार्यक्रमका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






