अन्तर्राष्ट्रिय

देशको सार्वभौमसत्ताको रक्षा गर्ने बेइजिङको प्रतिबद्धता

 चैत २१, २०७९

बेइजिङ, २१ चैत : चीनले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याएको छ । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थी र ताइवानका राष्ट्रपति साई इङ वेनबीच बुधबार क्यालिफोर्नियामा भेटवार्ता हुने…

नेटोले युक्रेनका लागि बहु-वर्षीय सहयोग कार्यक्रम तय गर्ने : महासचिव स्टोल्टेनबर्ग

 चैत २१, २०७९

कीभ, २१ चैत : उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल…

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

 चैत २१, २०७९

क्यानबेरा, २१ चैत : अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका…

अमेरिकी सभामुख ताइवानी राष्ट्रपतिलाई बुधबार भेट्दै

 चैत २१, २०७९

लस एञ्जलस, २१ चैत : चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्नुहुने भएको छ । ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी…

सुरक्षा कारबाहीका छ जना आईएस लडाकु मारिए

 चैत २१, २०७९

मजार–इ–शरिफ अफगानिस्तान, २१ चैत : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट ९आईएस० विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् । बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको…

फ्रान्सका राष्ट्रपति म्याक्रोनको चीन भ्रमण हँदै

 चैत २०, २०७९

बेइजिङ, २० चैत : चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुहुने…

नाइजेरियामा ११ जना बन्दुकधारी मारिए

 चैत २०, २०७९

लागोस, २० चैत : नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्। कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल…

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

 चैत २०, २०७९

रियाद, २० चैत : साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन…

आहार नियन्त्रण र परिवर्तनले मस्तिष्कको कार्यक्षमतामा प्रभाव पार्छ : अध्ययन

 चैत २०, २०७९

वासिङ्टन, २० चैत : आहार नियन्त्रण र परिवर्तन डाइटिङले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ । म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका…

जर्मन अस्पतालमा आगलागी, बिरामीसहित चार जना घाइते

 चैत २०, २०७९

बर्लिन, २० चैत : बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । जर्मनीको…