अन्तर्राष्ट्रिय
भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना
नयाँ दिल्ली, ७ वैशाख : भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन् । “गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट…
क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनःनिर्वाचित
हवाना, ७ वैशाख : क्युवाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनःनिर्वाचित गरेको छ । डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन्…
राहुल गान्धीको पुनरावेदन खारेज
नयाँदिल्ली, ७ वैशाख : मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत…
युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो
कीभ, ७ वैशाख : युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५।८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार…
अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन
न्यु योर्क, ७ वैशाख : संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई…
रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी
मस्को, ७ वैशाख : आठ रुसी टीयु(२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् । रुसी रक्षा मन्त्रालयले बुधबार…
जापानमा प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि
टोकियो, ६ वैशाख : जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७।५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार…
सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो
खार्तूम, ६ वैशाख : सुडानी सेना र -यापिड सपोर्ट फोर्सेज आरएसएफ बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ । समितिले…
छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का
क्यानबेरा, ६ वैशाख : गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।…
विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत
संयुक्त राष्ट्रसङ्घ, ६ वैशाख : भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






