अन्तर्राष्ट्रिय
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
अहमदावाद, १३ वैशाख : काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ । उक्त अदालतले मानहानी मुद्दामा उहाँलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले…
एककिलो गाँजा बोक्दा मृत्युदण्ड
सिङ्गापुर, १३ वैशाख : सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको…
राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने
वासिङ्टन, १३ वैशाख : अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा…
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो
पेरिस, १३ वैशाख : विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने…
भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो
मालिन्दी, केन्या, १२ वैशाख : केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको…
राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा
वासिङ्टन, १२ वैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । असी वर्षको उमेरमा पनि उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने…
राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना
संयुक्त राष्ट्रसङ्घ, १२ वैशाख : युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन्…
सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत
लण्डन, १२ वैशाख : बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका…
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
इस्लामावाद, १२ वैशाख : उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा…
सुडान सङ्कट : युद्धरत पक्ष युद्धविरामका लागि सहमत
खार्तुम, १२ वैशाख : सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र -यापिड सपोर्ट फोर्सेस ९आएसएफ० ७२ घण्टा युद्धविराम गर्न सहमत…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






