अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ

 बैशाख २६, २०८०

इस्लामावाद, २५ वैशाख : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौं लामो राजनीतिक सङ्कटपछि…

जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य

 बैशाख २६, २०८०

ताशकन्द, २६ वैशाख : उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब…

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो

 बैशाख २४, २०८०

किन्शासा, २४ वैशाख : कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले…

टेक्सासको मलमा गोली चल्यो, बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

 बैशाख २४, २०८०

वाशिङ्टन, २४ वैशाख : अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत…

पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

 बैशाख २३, २०८०

पुणे महाराष्ट्र, २३ वैशाख : महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको…

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

 बैशाख २३, २०८०

सियोल, २३ वैशाख: अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ(१६ लडाकु विमान राजधानी…

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

 बैशाख २३, २०८०

किन्शासा, २३ वैशाख : पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी…

कोभिड–१९ जन्य स्वास्थ्य सङ्कटकालको अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा

 बैशाख २२, २०८०

जेनेभा, २२ वैशाख : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था पीएचईआईसी नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल…

काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

 बैशाख २२, २०८०

श्रीनगर, २२ वैशाख : भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ््याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ । भारतीय सेनाले…

जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

 बैशाख २२, २०८०

टोकियो, २२ वैशाख : जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य…