अन्तर्राष्ट्रिय

युक्रेनद्वारा रुसको दाबी अस्वीकार

 जेठ ०८, २०८०

कीभ, ८ जेठ,: मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । "युक्रेनले रुसको बेल्गोरोड…

अमेरिकाको कन्सास शहरको बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

 जेठ ०८, २०८०

मिसौरी, ८ जेठ,: संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये…

गयानाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

 जेठ ०८, २०८०

जर्जटाउन, गुयाना, ८ जेठ : गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । “यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,”…

शमखानी इरानी सेना प्रमुखबाट हटाइयो, अहमदियाँलाई नयाँ प्रमुखको जिम्मेवारी

 जेठ ०८, २०८०

तेहरान, ८ जेठ : इरानी सैनिक जनरल अली शमखानीलाई सेना प्रमुखको जिम्मेवारीबाट हटाइएको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले सोमबार लामो समयदेखि खाडी मुलुक इरानका सेना प्रमुख तथा खाडी मुलुकसँगको…

युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुन : विद्युत ग्रिडबाट काटियो

 जेठ ०८, २०८०

मस्को, ८ जेठ : युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले…

जेलेन्स्कीसँग भेट नभएकोमा ब्राजिलियाली राष्ट्रपति लुला दुःखी

 जेठ ०८, २०८०

हिरोसिमा, ८ जेठ : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह जी–सेभेन शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’…

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य ः अमेरिकी राष्ट्रपति

 जेठ ०७, २०८०

वासिङ्टन, ७ जेठ : अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गर्नुभएको छ । जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका…

बखमुत रूसी कब्जामा गएको छैन ः युक्रेनी राष्ट्रपति

 जेठ ०७, २०८०

हिरोसिमा, ७ जेठ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताउनुभएको छ । हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको…

अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि

 जेठ ०७, २०८०

काबुल, ७ जेठ : अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै…

रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु

 जेठ ०७, २०८०

सान साल्भाडोर, ७ जेठ : मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा…