अन्तर्राष्ट्रिय
श्रीलङ्काका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी
कोलम्बो, २२ वैशाख : श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ ।कारागार विभागका आयुक्त तथा प्रवक्ता…
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
म्लादेनोभाक सर्विया, २२ वैशाख : एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा…
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो
इस्लामावाद, २२ वैशाख : स्टेट बैंक अफ पाकिस्तान एसबीपीले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको…
अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते
एटलान्टा, २१ वैशाख : एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका…
रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार
कीभ, २१ वैशाख : रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । ूआक्रमणकारीहरूले २४ शाहेद( १३६(१३१ सम्म आक्रमण…
रुवान्डामा बाढी, एक सयभन्दा बढीको मृत्यु
किगाली, २० वैशाख : उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी ९आरबीए० ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार जनाएको…
युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा
हेलसिन्की, २० वैशाख : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली…
‘अष्ट्रेलियाले भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नुपर्छ’
क्यानबेरा, २० वैशाख : दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र…
सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति
जुबा, दक्षिण सुडान, २० वैशाख : सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले…
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
संयुक्त राष्ट्रसङ्घ, २० वैशाख : संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२






