अन्तर्राष्ट्रिय

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह

 भदौ १४, २०८०

बैङ्कक, १४ भदौ : थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिनुभएको छ । थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध…

‘भारतलाई सुरक्षा परिषद्बाट बाहिर राख्दा राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ’

 भदौ १४, २०८०

नयाँदिल्ली, १४ भदौ : भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताउनुभएको छ । दिल्ली विश्वविद्यालयमा आज आयोजित एक…

बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा, ग्रान्ट शाप्स नयाँ रक्षामन्त्री

 भदौ १४, २०८०

लण्डन, १४ भदौ : बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना उहाँले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । अठार वर्षदेखि संसद् सदस्य रहनु भएका वालेस…

जोहानेसवर्गमा आगो लाग्दा त्रिहत्तर जना जले

 भदौ १४, २०८०

जोहानेसवर्ग, १४ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको…

आवासीय भवनमा आगलागी हुँदा बीस जनाको मृत्यु

 भदौ १४, २०८०

जोहानेसवर्ग, १४ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका…

जोहानेसवर्गमा आगलागी : बाउन्न जना हताहत

 भदौ १४, २०८०

जोहानेसवर्ग, १४ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट…

घरबारविहीन बसेको भवनमा आगो लाग्दा अन्ठाउन्न जनाको मृत्यु

 भदौ १४, २०८०

जोहानेसवर्ग, १४ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको…

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

 भदौ १४, २०८०

ह्यानोभर, १४ भदौ : जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र…

बङ्गलादेशमा ‘जबर्जस्ती बेपत्ता पारिएको’ विरोधमा हजारौं व्यक्तिद्वारा प्रदर्शन

 भदौ १३, २०८०

प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनकालमा सुरक्षा फौजले करिब सात सय व्यक्तिलाई अपहरण गरी वेपत्ता पारेको भन्दै हजारौं बङ्गलादेशी प्रदर्शनकारीले बुधबार प्रदर्शन गरेका छन् । विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)…

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

 भदौ १३, २०८०

सियोल, १३ भदौ : उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा…