अन्तर्राष्ट्रिय

चीनसँगको व्यापार सम्झौताले अपेक्षा पूरा नगरेको इटालीको दावी

 भदौ १६, २०८०

सेर्नोब्बियो, इटाली, १६ भदौ : चीनसँगको विवादास्पद लगानी सम्झौताले इटालियाली अपेक्षालाई पूरा गर्न नसकेको रोमका उच्च कूटनीतिज्ञले बेइजिङ भ्रमणअघि शनिबार बताउनुभएको छ । सन् २०१९ मा अत्यधिक ऋणग्रस्त अर्थतन्त्र इटालीले…

थाइल्याण्डका राजाद्वारा प्रधानमन्त्री स्रेथाको नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन

 भदौ १६, २०८०

बैङ्कक, १६ भदौ : थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले से्रथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गर्नुभएको छ । शनिबार प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार राजाले छ जना…

नोबेल पुरस्कार समारोहमा रूसी राजदूतलाई निमन्त्रणा नगरिने

 भदौ १६, २०८०

स्टकहोम, १६ भदौ : नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ । सन् २०२२ मा, स्टकहोममा वार्षिक नोबेल पुरस्कार…

जोहानेसवर्ग आगलागी : १२ बालबालिकासहित ७६ जना जले

 भदौ १६, २०८०

जोहानेसवर्ग, १६ भदौ : दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जनाभन्दा बढीको जलेर ज्यान गएको छभने अन्य ८८ जना घाइते भएका छन् । शुक्रबार…

आदित्य एल–१ अन्तरिक्षमा

 भदौ १६, २०८०

नयाँदिल्ली, १६ भदौ : चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज (शनिबार) आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन…

जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन

 भदौ १६, २०८०

अट्टक (पाकिस्तान), १६ भदौ : पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उहाँलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्युजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झा…

अमेरिकाको हवाई डढेलो : तीन सय ८५ जना बेपत्ता

 भदौ १६, २०८०

लस एन्जलस, १६ भदौ : अमेरिकाको हवाई राज्यको माउ टापुको जङ्गलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन् । माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरोले…

रूसी राजदूतको निमन्त्रणा रद्द गर्ने सोचमा नोबेल फाउन्डेसन

 भदौ १६, २०८०

स्टकहोम, १६ भदौ : नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिन लागेको शनिबार जनाएको छ । सन् २०२२ मा, स्टकहोममा…

अमेरिकामा रोजगारी दरमा आश्चर्यजनक वृद्धि

 भदौ १५, २०८०

वासिङ्टन, १५ भदौ : संयुक्त राज्य अमेरिकामा गत महिना रोजगारी दरमा आश्चर्यजनक वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । बेरोजगारी सन् २०२२ को सुरुदेखि नै उच्च स्तरमा पुगेको…

रूसविरूद्धको आक्रमणमा युक्रेनले ‘उल्लेखनीय प्रगति’ गरेको छ : ह्वाइट हाउस

 भदौ १५, २०८०

वासिङ्टन, १५ भदौ : युक्रेनको सेनाले हालैका दिनमा रुसी सेनाविरुद्धको लडाईमा ‘उल्लेखनीय प्रगति’ गरेको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । रूसी सेनाले नियन्त्रणमा लिएको भू–भाग फिर्ता लिन कीएभको दक्षिणी अभियान…