अन्तर्राष्ट्रिय
‘साओला’ आँधी नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागमा सावधानी
हङकङ, १५ भदौ : शक्तिशाली आँधी ‘साओला’ नजिकिएसँगै हङकङ र दक्षिणी चीनका अन्य भागका अधिकांश भाग शुक्रबार देखि नै ठप्प भएका छन् । धेरै कामदारहरू घरमा बसे र विभिन्न शहरहरूमा…
थाई पूर्वप्रधानमन्त्री थाक्सिनको जेल सजाय घटाइयो
बैङ्कक, १५ भदौ : थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको जेल सजाय घटाएर एक बर्ष मात्र बनाइएको छ । थाक्सिन १५ वर्षको निर्वासनबाट फर्केको केही दिनपछि शुक्रबार राजाले उहाँको जेल…
साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड
रियाद, १५ भदौ : साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानवअधिकार उल्लङ्घनका घटनमा प्रतिक्रियाविहीन बनेको टिप्पणी…
विद्रोहीले थापेको धरापमा पाँच सैनिकको मारिए
मनिला, १५ भदौ : सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन…
पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने
एटलान्टा, १५ भदौ : एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल…
नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो
स्टकहोम, १५ भदौ : नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ । युक्रेन युद्धका कारण गत…
पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा
उलानबटार, १५ भदौ : पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुग्नु भएको छ । बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उहाँको पहिलो औपचारिक…
भारतको त्रौमसिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि
नयाँदिल्ली, १४ भदौ : उपभोक्ताको उच्च मूल्यले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।…
मनिलाको एक घरमा आगलागी हुँदा १५ जनाको मृत्यु
मनिला, १४ भदौ : फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय अग्नि नियन्त्रक वरिष्ठ…
बङ्गलादेशको प्राथमिक स्वास्थ्यका लागि २० करोड डलर स्वीकृत
ढाका, १४ भदौ : विश्व बैंकले बङ्गलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको…
लोकप्रिय
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२
प्रतिनिधिसभा निर्वाचन–उम्मेदवारी दर्ता
माघ ०७, २०८२
‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
माघ ०७, २०८२






